दफा ४३
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा संशोधन
कालोबजार
तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को,–
(१) दफा १ को उपदफा (२) मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) दफा १३ को ठाउ“ ठाउ“मा रहेका “अञ्चलाधीश, सह–अञ्चलाधीश, सहायक
अञ्चलाधीश” भन्ने शब्दहरु झिकिएका छन् ।